रक्तचाप
(raktachap)
नाम
अर्थ
नाम
- रगतले नसामा दिने चाप।
- रगतको मात्रा बढी भएर वा रगत बग्ने नली साँघुरो भएर रक्तनलीमा पर्ने दबाब; रगतको चाप
अंग्रेजीमा अर्थ
नाम
- blood pressure
उदाहरण
उहाँको रक्तचाप उच्च छ।His blood pressure is high.