रङ्गीचङ्गी
(ranggichanggi rangicangi)
विशेषण
अर्थ
विशेषण
- झिलिमिली उज्यालो र विभिन्न रङ्गहरूले युक्त
अंग्रेजीमा अर्थ
विशेषण
- Colorful
- colourful, multicoloured
- splendid, fancy
उदाहरण
टिकुली, धागो, रिबनले रङ्गीचङ्गी देखिन्छ गढबजार