सडक
(sadak)
नाम
अर्थ
नाम
- गाडी चल्ने पक्की बाटो।
अंग्रेजीमा अर्थ
नाम
- a street; a paved road
- road, path
- direction
- way
उदाहरण
सडकमा गाडी धेरै छन्।There are many vehicles on the road.