सम्बन्ध
(sambandh)
नाम
अर्थ
नाम
- परस्परमा प्रभाव पार्ने स्थिति
- मानसिक र भौतिकरूपमा नजिकपन; चिनजान
अंग्रेजीमा अर्थ
नाम
- Relationship
उदाहरण
हरेक क्षणमा परिवर्तन भैरहने तस्वीरहरूको आपसमा केही सम्बन्ध छैन