सम्भावना
(sambhavana)
नाम
अर्थ
नाम
- पछि हुने घटना वा अवस्थाको सङ्केत; कुनै घटना वा अवस्था आउन सक्ने स्थिति
अंग्रेजीमा अर्थ
नाम
- chance
उदाहरण
१. नेपाल यसपटक चौथो स्थानमा उक्लिने सम्भावना छ