सम्झौता
(samjhauta)
नाम
अर्थ
नाम
- दुई वा दुईभन्दा बढी पक्षका बीचमा हुने समझदारी; सन्धि
- पक्षहरूबीच भएको सन्धि वा समझदारी सम्बन्धी कागजात; सन्धिपत्र
अंग्रेजीमा अर्थ
नाम
- treaty
उदाहरण
१. कर्मचारीहरुले कुन आधारमा सम्झौता गर्ने?