साँचो
(sancho saco)
नामविशेषण
अर्थ
नाम
- ताल्चा खोल्ने कुन्जी; चाबी
- मैनबत्ती, इट्टा जस्ता सामान बनाउँदा कच्चा पदार्थ मिलाएर राख्न बनाइएको खाका; फ्रेम
अंग्रेजीमा अर्थ
नाम
- Key
विशेषण
- true
उदाहरण
१. बूढीले भान्सा कोठाको साँचो लिइन्