षड्यन्त्र
(shadyantr sadyantra)
नाम
अर्थ
नाम
- अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा कारबाई; कपटपूर्ण आयोजन
- मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र
अंग्रेजीमा अर्थ
नाम
- conspiracy; plot