सिद्धान्ततः
(siddhantatah)
क्रियापद
अर्थ
क्रियापद
- सैद्धान्तिक दृष्टिकोणले; सैद्धान्तिक तवरले
अंग्रेजीमा अर्थ
क्रियापद
- Theoretically
उदाहरण
१. सिद्धान्ततः हिमालको यो अडानलाई अन्यथा ठान्न मिल्दैन