सीमा
(sima)
नाम
अर्थ
नाम
- वस्तुले ओगटेको क्षेत्र, ठाउँ, देश त्यस्तै अर्को कुराबाट छुट्याउने हद वा घेरा; सिमाना; साँध
अंग्रेजीमा अर्थ
नाम
- Boundary
उदाहरण
१. नेपाल–भारत सीमा सर्वे टोलीले सीमा पुनर्व्यवस्थित गर्ने