सोमबार
(somabar sombar)
नाम
अर्थ
नाम
- नेपाली पात्रो अनुसार हप्ताको दोस्रो बार; आइतबार भन्दा पछिल्लो र मङ्गलबार भन्दा अघिल्लो बार
अंग्रेजीमा अर्थ
नाम
- Monday
उदाहरण
समस्याको उत्तर सोमबार र मङ्गलबार उपलब्ध हुन्छ