स्थायी
(sthayi)
विशेषण
अर्थ
विशेषण
- लामो समयसम्म रहीरहने
- पटकपटक गरिरहनु नपर्ने; लामो समयको लागि भएको
अंग्रेजीमा अर्थ
विशेषण
- Permanent
उदाहरण
१. कलाको स्थायी मूल्य यसैलाई मानिन्छ