सुँगुर
(sungur)
नाम
अर्थ
नाम
- एउटा फोहोरी किसिमको बँदेलजस्तो हिलोमा र फोहोरमा मुख गाड़दै खाना खोज्ने घरेलु चार खुट्टे जन्तु जसलाई मासुको निम्ति पालिन्छ
अंग्रेजीमा अर्थ
नाम
- Pig
उदाहरण
सुँगुरको मासुमा बेसी चर्बी हुन्छ