सुनियोजित
(suniyojit)
विशेषण
अर्थ
विशेषण
- राम्ररी नियोजन गरिएको; योजनाबद्ध तरिकाको; तौर तरिका मिलाएर गरिएको
अंग्रेजीमा अर्थ
विशेषण
- Pre-Planned
उदाहरण
१. त्यो घटना हामीलाई निकै सुनियोजित लाग्यो