सुरक्षा
(suraksha)
नाम
अर्थ
नाम
- डर, त्रास, भय, हानि नोक्सानी आदिबाट हुने बचाउ; समुचित रक्षा
अंग्रेजीमा अर्थ
नाम
- Security
उदाहरण
१. जिल्लाहरूका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था व्यवस्थीत थिएन