स्वामित्व
(svamitv)
नाम
अर्थ
नाम
- व्यक्ति स्वयमसँग सम्बन्धित कुनै वस्तु वा सेवामाथिको हक वा अधिकार
अंग्रेजीमा अर्थ
नाम
- Ownership
उदाहरण
१. हिमाल सिमेन्ट कारखाना नेपाल औद्योगिक विकास निगमको स्वामित्वमा छ