स्वावलम्बी
(svavalambi)
विशेषण
अर्थ
विशेषण
- आफ्नै क्षमता, दक्षता र पौरखमा बाँच्न सक्ने
अंग्रेजीमा अर्थ
विशेषण
- Independent
उदाहरण
१. स्थानीयस्तरमा महको खपत बढी हुने भएकाले किसानहरूलाई स्वावलम्बी बनाउन सक्ने देखिन्छ