तालिम
(talim)
नाम
अर्थ
नाम
- काम गरिरहेको वा काम गर्न चाहेको विषयमा ज्ञान तथा सीप बढाउन सिक्ने-सिकाउने काम
अंग्रेजीमा अर्थ
नाम
- training
उदाहरण
अहिले २–३ महिने तालिम लिएकाहरू नै कम्प्युटर प्रशिक्षक भएका छन्