तिल
(til)
नाम
अर्थ
नाम
- पानी समात्दा अथवा तिलानी पानी बनाउँदा पूजा आदिमा प्रयोग गरिने कालो अथवा सेतो चेप्टो खाले दाना; अचार बनाउँदा पनि हुने
अंग्रेजीमा अर्थ
नाम
- sesame
उदाहरण
तिलानी पानी बनाउँदा तिल हाल्न नबिर्स