उगेरा
(ugera)
नाम
अर्थ
नाम
- ना॰ [रू उग्राउनु] गाईभैँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ
अंग्रेजीमा अर्थ
नाम
- chewing the cud