उज्यालो
(ujyalo)
नाम
अर्थ
नाम
- वि॰ [सं॰ उज्ज्वले १. अँध्यारो नभएको; प्रकाशयुक्त । २. उज्जर; चम्किलो । ३. सुहाउँदो; खुल्दो । ना॰ ४. प्रकाश; ज्योति
अंग्रेजीमा अर्थ
नाम
- clear
- bright
- cheerful