उकुसमुकुस
(ukusamukus)
नाम
अर्थ
नाम
- सास फेर्न गाह्रो भएको अवस्था; डर, त्रास, शून्यता आदि भएको वातावरणबाट हुने असजिलोपन
अंग्रेजीमा अर्थ
नाम
- suffocated
- claustrophobic
उदाहरण
१. उकुसमुकुस र बाफिँदो बर्खाको रात छ