उत्सव
(utsav)
नाम
अर्थ
नाम
- खुसियाली मनाइने कुनै धार्मिक, सांस्कृतिक वा सामाजिक पर्व, दिन वा समारोह
अंग्रेजीमा अर्थ
नाम
- Celebration
उदाहरण
१. हाम्रो उमेरका लागि दशैँ मनोरञ्जन गर्ने रमाइलो उत्सव न हो