विज्ञापन
(vijnyapan)
नाम
अर्थ
नाम
- पदपूर्ति गर्नका लागि आवेदनपत्रको सार्वजनिक आह्वान
- उत्पादित वस्तु, सेवा आदिको बारेमा सञ्चार माध्यमहरूबाट गरिने प्रचारप्रसार
अंग्रेजीमा अर्थ
नाम
- Advertisement
उदाहरण
१. रा.प. प्रथम र द्वितीय श्रेणी पदको विज्ञापनको परीक्षा पनि हाल स्थगित छ