विस्तृत
(vistrit)
विशेषण
अर्थ
विशेषण
- व्याख्यासहित लामो विवरण भएको
- चारैतिर टाढासम्म फैलिएको, फिँजिएको
अंग्रेजीमा अर्थ
विशेषण
- Comprehensive
उदाहरण
१. यस सम्बन्धमा यस पुस्तकको खण्ड २ मा विस्तृत विवरण दिइएको छ