यहाँ
(yahan yaha)
सर्वनामक्रियाविशेषण
अर्थ
सर्वनाम
- यिनी
- नजिकको स्थानको बोध गराउने शव्द
अंग्रेजीमा अर्थ
सर्वनाम
- This
- Here
- Honorific of उ (u).
क्रियाविशेषण
- here
उदाहरण
यहाँ मेरा जुवाईं हुनुहुन्छ