Englishनेपाली

यिनी

(yini)
सर्वनाम

अर्थ

सर्वनाम
  1. अन्य पुरुषको एक वचनमा लाग्ने निकटताको अवस्थिति बुझाउने आदरार्थी सर्वनामिक शव्द

अंग्रेजीमा अर्थ

सर्वनाम
  1. This

उदाहरण

यिनी मेरा भानिज हुन्

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।