अभिभारा
(abhibhara)
noun
Meaning in English
noun
- responsibility
Meaning in Nepali
noun
- कुनै कामप्रतिको जिम्मेवारी; दायित्व
Examples
1. परिवारको पालनपोषण गर्ने अभिभारा भएका कारण उनीहरू पुनः काम मा फर्के का छन्