अभिसन्धि
(abhisandhi)
noun
Meaning in English
noun
- protocol
Meaning in Nepali
noun
- राज्यहरू पक्षको रूपमा रहेर गरिने अन्तर्राष्ट्रिय सन्धि
Examples
1. जलवायु परिवर्तन सञ्जाल नेपालले सरकारसँग क्योटो अभिसन्धि अनुमोदन गर्न आग्रह गरेको छ