अग्लो
(aglo)
adjective
Meaning in English
adjective
- tall; high
- Tall
- high
Meaning in Nepali
adjective
- उचाइमा बढी भएको।
- बढी उचाइ भएको
- निश्चित नापको उचाइ भएको
Examples
सगरमाथा अग्लो हिमाल हो।Sagarmatha is a tall mountain.