आः
(ah)
adjective
Meaning in English
adjective
- ugh
Meaning in Nepali
adjective
- वि॰ बो॰ हर्ष, आश्चर्य, झिँज्याहट, बेवास्ता, घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद (उदा॰— आः, सानोतिनो कुरामा किन अलमलिने < आः, यसो नभन ।)