अहँ
(ahan aha)
adjectiveinterjection
Meaning in English
interjection
- no
Meaning in Nepali
adjective
- वि॰ बो॰ स्वरतन्त्री बन्द भई अघोष स्पर्शका रूपमा उच्चारण हुने र ठाडो रूपमा अस्वीकार, इन्कार, निषेध आदि बुझाउने अव्यय । (उदा॰— अहँ, ज्यान गए पनि म यो कुरा मान्दिनँ॰