अकर्मक
(akarmak)
noun
Meaning in English
noun
- Cinder
Meaning in Nepali
noun
- कर्म नलिने क्रियापद; कर्मको प्रयोग बेगर नै वाक्य पूरा गर्न सक्ने क्रियापद
- क्रियापद सकर्मक, अकर्मकका भेदले दुई किसिमका हुन्छन्
- हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्
Examples
हुनु, जानु, खेल्नु, सक्नु, बहनु, बर्सनु, घट्नु आदि अकर्मक हुन्