अलोकप्रिय
(alokapriy)
adjective
Meaning in English
adjective
- Unpopular
Meaning in Nepali
adjective
- सम्बन्धित क्षेत्रका व्यक्तिहरू बीच लोकप्रिय नभएको; जनमानसले नरुचाएको
Examples
अन्तर्राष्ट्रिय रूपमा उनी झनै अलोकप्रिय छन्