अल्पकालीन
(alpakalin)
adjective
Meaning in English
adjective
- temporary
Meaning in Nepali
adjective
- छोटो समयको; छोटो समयका लागि मात्र हुने
Examples
द्वन्द्वबाट समाजका विभिन्न पक्षमा अल्पकालीन र दीर्घकालीन मनोवैज्ञानिक असरहरू परिरहेका हुन्छन्