अमानवीय
(amanaviy)
adjective
Meaning in English
adjective
- inhuman
Meaning in Nepali
adjective
- मानिसले गर्न नहुने
- मानिस बाहेक अर्को कुनै वर्ग वा समूहको
Examples
१. युद्ध आफैमा ध्वंसात्मक, बिनासकारी र अमानवीय कार्य हो