अनावश्यक
(anavashyak)
adjective
Meaning in English
adjective
- unnecessary, unneeded
Meaning in Nepali
adjective
- आवश्यक नभएको; आवश्यक नहुने
Examples
१. शरीरका लागि अनावश्यक पदार्थ बाहिर निस्केपछि शरीरमा हल्कापन आउँछ