अन्धविश्वास
(andhavishvas)
noun
Meaning in English
noun
- superstition
Meaning in Nepali
noun
- तर्क र प्रमाणको आधार नलिई गरिएको विश्वास
Examples
१. राक्षस भन्ने कुनै अस्तित्व नै हुँदैन, यो अन्धविश्वास मात्र हो