अंकपत्र
(ankapatr)
noun
Meaning in English
noun
- Mark sheet
Meaning in Nepali
noun
- लव्धांक पत्र; विद्यार्थीले पाएको परीक्षाको विवरण पत्र
Examples
नानीले परीक्षा उत्तीर्ण गरेको अंकपत्र पाएछ