अन्न
(ann)
noun
Meaning in English
noun
- grains
Meaning in Nepali
noun
- मुख्य खानाको रूपमा प्रयोग गरिने धान, मकै, गँहु, कोदो जस्ता खाद्य बाली
Examples
१. बाजुरामा यस पटक अन्न बाली बिग्रियो