अन्सार
(ansar)
noun
Meaning in English
noun
- surmise
- guess
- supposition
Meaning in Nepali
noun
- ना॰ [रू अनुसार ] १. सान; इसारा । २. लख; अडकल; अनुसार । > अन्सारी— वि॰ अनुमान गर्ने; अडकल काट्ने; अन्दाज गर्ने; लख काट्ने