अन्तरजातीय
(antarajatiy)
adjective
Meaning in English
adjective
- Intercast
Meaning in Nepali
adjective
- दुई भन्दा बढी जात वा जातिका बीचको
Examples
१. जातपातको भेदभाव हटाउन अन्तरजातीय विवाहमा पनि जोड दिनुपर्छ