अन्तर्राष्ट्रिय
(antarrashtriy antarrastriya)
adjective
Meaning in English
adjective
- international
Meaning in Nepali
adjective
- दुई वा दुईभन्दा बढी राष्ट्रहरूसँग सम्बन्धित
Examples
१. यी करहरूलाई अप्रत्यक्ष करको श्रेणीमा राख्ने अन्तर्राष्ट्रिय परम्परा छ