अनुपात
(anupat)
noun
Meaning in English
noun
- Comparison
Meaning in Nepali
noun
- कुनै दुईवटा वस्तुको तुलना गर्दा एउटा अर्काको सन्दर्भमा कतिले धेरै थोरै छ भन्ने जनाउने शब्द; दाँजो; सापेक्ष
Examples
१. विगत केही वर्षदेखि साधारण खर्चको अनुपातमा विकास खर्च अत्यन्त न्यून भएको छ