अनुरोध
(anurodh)
noun
Meaning in English
noun
- Request
Meaning in Nepali
noun
- कसैका सामु विनम्रतापूर्वक गरिने निवेदन, आग्रह वा प्रार्थना
Examples
१. हामीले उहाँलाई काशीबास नजान अनुरोध गर्यौं