अनुसन्धानात्मक
(anusandhanatmak)
adjective
Meaning in English
adjective
- Investigative
Meaning in Nepali
adjective
- अनुसन्धानमा आधारित; अनुसन्धान गरिएको
Examples
१. सम्मेलनमा २ सय अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुनेछन्