अपरेटर
(aparetar)
noun
Meaning in English
noun
- operator
Meaning in Nepali
noun
- कुनै प्रणाली वा साधन सञ्चालन गर्ने व्यक्ति, संस्था आदि
Examples
१. उनी भन्छन् – ठूला केबुल अपरेटरमात्र यसका लागि योग्य हुन्छन्