आरु
(aru)
noun
Meaning in English
noun
- Peach
Meaning in Nepali
noun
- ना॰ [सं॰] लाम्चा पात हुने, कलेजी रबका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने फुस्रो रबको फल । — पाते— ना॰ आरुको जस्तो पात हुने एक प्रकारको घाँस