आषाढ
(ashadh asadh)
nounproper noun
Meaning in English
proper noun
- Aashaadha
- the third month in the Vikram Samvat calendar
- the fourth month in the lunar Hindu calendar
Meaning in Nepali
noun
- ना॰ [सं॰] विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको महिना; असार । > आषाढा— ना॰ अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बीसौँ र एक्काइसौँ नक्षत्र; पूर्वाषाढा र उत्तराषाढा नक्षत्रको संयुक्त नाम । आषाढी— ना॰ आषाढा नक्षत्रले युक्त भएको आषाढ शुक्ल पूर्णिमा