आशावादी
(ashavadi)
adjective
Meaning in English
adjective
- hopeful
Meaning in Nepali
adjective
- भविष्य उज्यालो, राम्रो छ हुन्छ भन्ने धारणामा विश्वास गर्ने
Examples
१. सबै भविष्य प्रति आशावादी हुनुपर्दछ